साझेदार संस्थामा सदस्यले पाउने सुविधाहरू
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सदस्यको रूपमा हाम्रा साझेदार संस्थाहरूमा विशेष छुट तथा सुविधाहरू प्राप्त गर्नुहोस्। सदस्य कार्ड देखाएर (वा डेस्कमा verify गरेर) सुविधा लिनुहोस्।
1
साझेदार छान्नुहोस्
तल प्रकार/खोजबाट छुट सूची हेर्नुहोस्।
2
सदस्य कार्ड देखाउनुहोस्
साझेदार डेस्कमा सहकारीको सदस्य कार्ड देखाउनुहोस्।
3
डेस्क verify र लग
कर्मचारी verify पृष्ठबाट पुष्टि गर्छ — इतिहास पोर्टलमा देखिन्छ।
| क्र.स. | साझेदार संस्था | प्रकार | छुट / सुविधा | सम्पर्क | कार्य |
|---|---|---|---|---|---|
| 1 |
Lamachour Polyclinic Pvt.Ltd
Lamachour, Pokhara
|
स्वास्थ्य सेवा |
जनरल OPD टिकट शुल्कमा २०% छुट , ल्याब परीक्षणहरूमा २०% छुट , ECO, X-Ray तथा Video X-Ray सेवामा १५% छुट, सुगर (Diabetes) जाँचमा ३५% छुट , Whole Body Health Chec
|
— | Verify |
| 2 |
Manipal Hospital
POKHARA-11 FULWARI
|
स्वास्थ्य सेवा |
TICKET FREE, LAB MA 25 %, Medical ; 20
|
+977-61-552666 manipal@gov.np वेबसाइट | Verify |
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सदस्य कार्ड साझेदार संस्थामा देखाउनुहोस्। साझेदारले सदस्यता प्रमाणीकरण पृष्ठ बाट पुष्टि गरी सेवा लग गर्न सक्छन् — इतिहास सदस्य पोर्टलमा देखिन्छ।