गुणस्तरिय एबंम आधुनिक बित्तिय सेवा प्रदान गर्नु। सँस्थाको छबि समुदायमा उच्च स्थानमा राख्नु। प्रबिधिमा आधारित बित्तिय सेवा प्रदान गर्नु। समुदायमा सुरक्षित एबंम दिगो सँस्थाको रुपमा स्थापित हुने। महिला एबंम युवा बर्ग लक्षित कार्यक्रमहरु संचालन गर्ने। निम्न आय एबंम सिमान्तकृत बर्ग लक्षित कार्यक्रमहरु संचालन गर्ने। उत्पादनमूलक एबंम कृषि सम्बन्धी कार्यहरुलाई प्रोत्साहन गर्ने। सामाजिक उत्तरदायित्व बहन गर्ने। सँस्थाको बिनियममा उल्लेखित दातृ निकायबाट प्राप्त अनुदान स्वीकार गर्ने। आवश्यक्ता बमोजिम सरकारी वा गैह्र सरकारी संघ सँस्थाबाट ऋण स्वीकार गर्ने।
सूचना