0%
लोड हुँदैछ...
सेवाहरू

हामीले प्रदान गर्ने सेवाहरू

हामी विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दछौं

जेष्ठ सदस्य भत्ता वितरण

संस्थाको नियमित कारोबार गर्ने ७० वर्ष उमेर पूरा भएका सदस्यहरूको सम्मान तथा निरन्तर सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले, त्यस्ता सदस्यहरूलाई संस्थाको नियमित कारोबारको आधारमा मासिक रु. ५०० (पाँच सय रुपैयाँ) ज्येष्ठ सदस्य प्रोत्साहन भत्ता उपलब्ध गरिन्छ l

थप जान्नुहोस्

शेयर सदस्य भेटी कार्यक्रम

संस्थाका शेयर सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी संस्थाप्रतिको अपनत्व, विश्वास तथा सम्बन्धलाई थप सुदृढ बनाउने, सदस्यहरूको गुनासा, सुझाव तथा आवश्यकताहरू संकलन गर्ने, संस्थाका सेवा तथा सुविधाबारे जानकारी गराउने र सदस्य सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले "शेयर सदस्य भेटी कार्यक्रम" सञ्चालन गरिएको छ ।

थप जान्नुहोस्

सामाजिक उत्तरदायित्व

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्था, क्लब तथा समुदायमा आधारित संस्थाहरूलाई आवश्यकताका आधारमा आर्थिक तथा अन्य प्रकारको सहयोग उपलब्ध गराउँदै आएको छ।

थप जान्नुहोस्
ब्याज र सूचना

ब्याज तथा सूचना विवरण

नवीनतम ब्याज दरहरू र महत्वपूर्ण सूचनाहरू

ब्याज दरहरू

बचत ब्याज दर
साधारण बचत 2.00%
मासिक बचत 5.50%
धन सिर्जना गर्ने बचत 2.50%
६ देखि १२ महिना सम्मको आवधिक बचत 3.00%
१ वर्ष देखि २ वर्ष सम्मको आवधिक बचत 3.50%
ऋण ब्याज दर
कृषि ऋण 7.99%
व्यावसायिक ऋण 7.99%
सवारीसाधन ऋण 8.50%
घरजग्गा ऋण 8.50%
बैदेशिक रोजगार ऋण 8.50%
किन हामी

किन हामीलाई छान्ने?

हाम्रो संस्था छान्नुको कारणहरू

सुरक्षित बचत

तपाईंको बचत हामीसँग पूर्ण रूपमा सुरक्षित छ।

आकर्षक ब्याज

बजारमा प्रतिस्पर्धी ब्याज दरहरू।

छिटो सेवा

द्रुत र प्रभावकारी ग्राहक सेवा।

समुदायमा आधारित

समुदायको विकासमा समर्पित।

नेतृत्व

नेतृत्वबाट सन्देश

हाम्रो नेतृत्व टोली र प्रमुख अधिकारीहरूसँग भेट्नुहोस्

NABIN BHANDARI

NABIN BHANDARI

अध्यक्ष

सहकारी स–सानो पूँजीलाई एकिकृत गरी त्यसको समुच्चा परिचालनबाट सामूहिक रुपमा सञ्चालनगरिने व्यवसाय भएको हुनाले नेपालमा...

थप विवरण
अशोक बस्नेत

अशोक बस्नेत

व्याबस्थापक

वित्तिय संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्श...

थप विवरण
दिलुकुमारी पुन

दिलुकुमारी पुन

सूचना अधिकारी
थप विवरण
कमला खत्री

कमला खत्री

गुनासो अधिकारी
गुनासो दर्ता

आफ्नो डिजिटल भुक्तानी व्यवस्थापन गर्नुहोस्

जुनसुकै समय, जहाँबाट पनि।

हाम्रो मोबाइल बैंकिङ एप डाउनलोड गर्नुहोस्!

छिटो, सुरक्षित र सुविधाजनक: तपाईंको वित्तीय नियन्त्रणको लागि सबै-मा-एक मोबाइल बैंकिङ एप।

Mobile Banking App
एप सुविधाहरू

हाम्रो एपबाट तपाईं के गर्न सक्नुहुन्छ

हाम्रो मोबाइल बैंकिङ एपमा उपलब्ध सबै सुविधाहरू अन्वेषण गर्नुहोस्

फण्ड ट्रान्सफर
बिल भुक्तानी
नयाँ
QR भुक्तानी
मोबाइल टपअप
नयाँ
वालेट लोड
स्टेटमेन्ट हेर्नुहोस्
नयाँ
कार्ड व्यवस्थापन
सेवा कार्यालय पत्ता लगाउनुहोस्
समाचार

ताजा समाचार

हाम्रो ताजा समाचार र क्रियाकलापहरूसँग अद्यावधिक रहनुहोस्

संस्थाको २६ औं साधारण सभा तथा ९ औं अधिवेसन
17 Sep

संस्थाको २६ औं साधारण सभा तथा ९ औं अधिवेसन

पोखरा । जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बुद्धिबहादुर खत्री क्षेत्री निर्वाचित भएका छ...

थप पढ्नुहोस्
सचिवालय भवन निर्माण सम्पन्न
28 Jul

सचिवालय भवन निर्माण सम्पन्न

यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी सम्पूर्ण सेवा तथा कार्य...

थप पढ्नुहोस्
२५ औं बार्षिक साधारण सभा
28 Jul

२५ औं बार्षिक साधारण सभा

संस्थाको २५ औं वार्षिक साधारण सभा यही मिति २०८२ पौष १६ देखि १९ गते सम्म गरी ३ दिन कार्यक्रम संचालन भ...

थप पढ्नुहोस्

आज नै सदस्य बन्नुहोस्!

हाम्रो सहकारी परिवारमा सामेल हुनुहोस् र आफ्नो वित्तीय भविष्य सुरक्षित गर्नुहोस्।

?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्