Our Services
We provide various financial services
जेष्ठ सदस्य भत्ता वितरण
संस्थाको नियमित कारोबार गर्ने ७० वर्ष उमेर पूरा भएका सदस्यहरूको सम्मान तथा निरन्तर सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले, त्यस्ता सदस्यहरूलाई संस्थाको नियमित कारोबारको आधारमा मासिक रु. ५०० (पाँच सय रुपैयाँ) ज्येष्ठ सदस्य प्रोत्साहन भत्ता उपलब्ध गरिन्छ l
Learn Moreशेयर सदस्य भेटी कार्यक्रम
संस्थाका शेयर सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी संस्थाप्रतिको अपनत्व, विश्वास तथा सम्बन्धलाई थप सुदृढ बनाउने, सदस्यहरूको गुनासा, सुझाव तथा आवश्यकताहरू संकलन गर्ने, संस्थाका सेवा तथा सुविधाबारे जानकारी गराउने र सदस्य सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले "शेयर सदस्य भेटी कार्यक्रम" सञ्चालन गरिएको छ ।
Learn Moreसामाजिक उत्तरदायित्व
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्था, क्लब तथा समुदायमा आधारित संस्थाहरूलाई आवश्यकताका आधारमा आर्थिक तथा अन्य प्रकारको सहयोग उपलब्ध गराउँदै आएको छ।
Learn MoreInterest & Notice Details
Latest interest rates and important notices
Interest Rates
Savings Interest
Loan Interest
Notices
Why Choose Us?
Reasons to choose our cooperative
Safe Savings
Your savings are fully secure with us.
Attractive Interest
Competitive interest rates in the market.
Quick Service
Fast and effective customer service.
Community Based
Dedicated to community development.
Manage your Digital Payments
Anytime, Anywhere.
Download our Mobile Banking app!
Quick, Secure, and Convenient: Your all-in-one mobile banking app for seamless financial control.
What You Can Do With Our App
Explore all the features available in our mobile banking app
Fund Transfer
Bill Payment
QR Payment
Mobile Topup
Wallet Load
View Statement
Latest News
Stay updated with our latest news and activities
सचिवालय भवन निर्माण सम्पन्न
यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी सम्पूर्ण सेवा तथा कार्य...
Read More
२५ औं बार्षिक साधारण सभा
संस्थाको २५ औं वार्षिक साधारण सभा यही मिति २०८२ पौष १६ देखि १९ गते सम्म गरी ३ दिन कार्यक्रम संचालन भ...
Read More
रजत जयन्ति समारोह तथा स्मारिका विमोचन कार्यक्रम
संस्थाको रजत जयन्ती तथा स्मारिका विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई आफ्नो व्यस्त समयका...
Read MoreBecome a Member Today!
Join our cooperative family and secure your financial future.