सचिवालय भवन निर्माण सम्पन्न
यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी सम्पूर्ण सेवा तथा कार्यालयीय गतिविधिहरू नयाँ सचिवालय भवनबाट सञ्चालन प्रारम्भ गरेको व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ।