उद्देश्यः

Easy banking from your mobile

Welcome to all viewer and visitors of this website. This website is developed to provide information about products, services and activities of Jaya Manakamana Savings and Credit Cooperative Society

संस्थाले प्रदान गर्ने बचत योजनाहरुः

रेमिटन्स बचत खाता

विशेषताः यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक १०.० प्रतिशत व्याज पाइने छ ।
न्यूनतम मौज्दातःरु. १०००।–
ब्याजदरः१० %

More
जेष्ठ नागारिक बचत खाता

विशेषताः यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८.७५ प्रतिशत व्याज पाइने छ ।तर यस खातामा सहमागी हुन कम्तिमा ५० बर्ष पुरा भएको हुनुपर्दछ
न्यूनतम मौज्दातःरु. १००।–
ब्याजदरः८.७५%

More
महिला लघुबित्त बचत खाता

विशेषताः यो खाता न्युनतम रु १०० ( बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अन्र्तरगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।तर यस खातामा सहभागी हुन महिला लघुबित्त कार्यक्रममा सहभागी भएको हुनुपर्दछ ।
न्यूनतम मौज्दातःरु. १००।–
ब्याजदरः८.००%

more
साधारण बचत खाता

विशेषताः यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।
न्यूनतम मौज्दातःरु. १०००।–
ब्याजदरः८.००%

more
बाल बचत खाता

विशेषताः यो खाता न्युनतम रु १०० ( बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खातामा रु १५००० पुगे पश्चात हरेक बर्ष जन्मदिनमा केक उपहार पठाइने छ । तर यस खातामा सहमागी हुन १५ बर्ष भन्दन माथि हुनुहुदैन
न्यूनतम मौज्दातःरु. १००।–
ब्याजदरः१० %

more
नारी बचत खाता

विशेषताः यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८.७५ प्रतिशत व्याज पाइने छ ।
न्यूनतम मौज्दातःरु. १००।–
ब्याजदरः८.७५%

more
कर्जा योजनाहरु

Agriculture Loan(कृषि ऋण)

एकिकृत कृषि (कूखूरा,बंगूर,मा५ा,हास),कृषि वन,तरकारी खेती,फलफूल खेती,नगदेबाली,
खाधान्नबाली,कृषि औजार खरिद,च्याउ खेती,कफि खेती,चिया खेती,नर्सरी आदि कार्यका लागि प्रदान गरिने ऋ०ा नै कृषि हो ।

learn more

Business Loan (व्यवसायिक ऋण)

संस्थाको शेयर सदस्य भएको कम्तिमा ६ महिना पुग्नुपर्ने ।
नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट प्रमाणित प्राविधिक तथा व्यवसायिक सिप हासिल गरेको हुनुपर्ने ।
अधिकतम रु ३,००,००० ।– सम्म ऋण पाइने ।
ऋणको अवधि बढिमा ३ बर्षको हुने ।

learn more

Career Loan (शैक्षिक प्रमाण पत्र ऋण )

संस्थाको शेयर सदस्य भएको कम्तिमा ६ महिना हुनुपर्ने ।
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा +२ उतिर्ण भएको हुनुपर्ने ।
ऋणको सिमा आफ्नो शैक्षिक प्रमाणपत्रको तह अनुसार हुने ।
ऋण अवधि ३ बर्षको हुने ।

learn more

Home Loan (घर कर्जा)

घरको नक्सा ,अनुमानीत लागत,स्थानिय निकायबाट घरको नक्सापास,निर्माणधिन घरको फोटो आदि पेश गर्नुपर्ने ।
ऋण अवधि बढिमा ८ बर्षको रहने ।

learn more

Emergency Loan (आकस्मिक ऋण)

तुरुन्तै ऋण रकम प्राप्त गर्न सकिने ।
महिनमै ऋण रकम फिर्ता गरे ब्याज तिर्नु नपर्ने ।
१ महिना भन्दा बढि भएमा ब्याज लाग्ने ।
ऋण अवधि अधिक्तम ६ महिनाको हुने ।।

learn more

Income Generating Loan (आयमूलक ऋण )

त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
ऋण अवधि बढिमा ४ बर्षको हुने ।
अन्तिम भुक्तानी मितिभन्दा अगावै ऋण भुक्तनी गर्न सकिने । ।

learn more

Contact For Email

Complete the form to review, cancel or extend your booking.

Thank you! Your message has been sent.
Unable to send your message. Please fix errors then try again.

Whatsapp Support

Add us on WhatsApp & send queries for instant reply.

+9779802801380

Live Chat

The fastest way to get in touch with an Expert

Live chart

हामीलाई सम्पर्क गर्नुहोस

ठेगाना : मुख्य कार्यालय, पोखरा म.न.पा. १९,  
सेवाकेन्द्र, 
गैह्रपाटन, पोखरा महानगरपालिका वडा नं. दर्ता नं. : १७३/०५६/०५७

call us

 Land line : 
061-444900
 061-444370
 061-444870

Follow Us
हाम्रो सामाजिक सन्जाल

Useful link
Contact Us
Thank you! Your message has been sent. Akash Digital
Unable to send your message. Please fix errors then try again.